अदालत

संवैधानिक इजलासले माग्यो एमिकस क्युरी

इकागज |
जेठ २६, २०७८ बुधबार १७:५१ बजे

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरीको माग गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार एक आदेश जारी गर्दै संवैधानिक इजलासले ४ जना एमिकस क्युरीको माग गरेको हो । 

जारी आदेश अनुसार नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउने आदेशमा उल्लेख गरिएको छ ।


हेर्नुहोस्, आदेशको पूर्णपाठ :


Author

थप समाचार
x