पछिल्लो मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ : पछिल्लोपटक भएको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया