फ्रन्टलाइनर पत्रकारलाई तत्काल खाेप दिन सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौँ : अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई तत्काल खाेप लगाउने व्यवस्था गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया