अदालत

राष्ट्रपतिलाई प्रश्न : 'मै खाऊँ, मै लाऊँ' भनेजस्तै संविधानको व्याख्या आफैँ गर्ने, प्रधानमन्त्री नियुक्त पनि आफैँ गर्ने !

इकागज |
असार १३, २०७८ आइतबार १५:१५ बजे

काठमाडौँ : संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आधार त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् । आइतबार बहस गर्दै उनले इजलाससमक्ष यस्तो तर्क पेस गरेका हुन् । 

इजलासमा उनले भने,'७६ का उपधाराहरूले विकल्प दिने हो । लेखनाथ पौडेलको कविता जस्तो 'मै खाऊँ, मै लाऊँ' भने जस्तै संविधानको व्याख्या पनि आफै गर्ने, प्रधानमन्त्री पनि आफै नियुक्त गर्ने ।'



Author

थप समाचार
x