अदालत

पूर्णिमासम्म सर्वोच्चमा बिदा, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने

इकागज |
असोज १७, २०८१ बिहीबार १९:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - सर्वोच्च अदालतमा आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x