Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अदालत

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १९:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिइएको छ ।


अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x