अदालत

प्रसाईंलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश

इकागज |
मंसिर २७, २०८१ बिहीबार १६:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।


 


Author

थप समाचार
x