अदालत

प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी रिट : एमिकस क्युरीले राय दिने क्रम सुरु

इकागज |
असार २१, २०७८ सोमबार १५:१ बजे

काठमाडौँ : प्रतिनिधिसभा विघटनसम्‍बन्‍धी रिटहरूमाथि संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस सुरु भएको छ। निवेदकको बहस सकिएसँगै इजलासमा एमिकस क्युरीको राय दिने क्रम सुरु भएको हो । एमिकस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय  छुट्याइएको छ।

आइतबार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले निवेदकका तर्फबाट बहस गरेका थिए। आज हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे ।



 


Author

थप समाचार
x