रवि लामिछाने आज पनि हिरासतमै बस्ने
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार पनि हिरासतमा बस्ने भएका छन् ।
लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको बहस नसकिएकाले लामिछाने आज पनि हिरासतमा बस्ने भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको थियो । हिजो सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो पनि प्रहरी हिरासतमा थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया