ललितपुर जिल्ला अदालतलाई 'डिजिटलाइज अदालत'का रुपमा विस्तार गर्ने तयारी
ललितपुर : जिल्ला अदालत ललितपुरलाई डिजिटलाइज अदालतका रुपमा विस्तार गर्ने तयारी भएको छ । यसका लागि पाँच वर्षको कार्ययोजना तयार पारिएको हो ।
कोभिड-१९ महामारीका बेला अदालतको न्यायसम्पादनमा समस्या परेको भन्दै अदालतलाई डिजिटलाइज गर्ने योजनामा अदालत अगाडि बढेको छ । पोकामा मिसिल बाँधेर राख्ने परम्परागत पद्धतीलाई सुधार गर्दै वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्ने यसको उद्देश्य भएको अदालतले जानकारी दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया