न्याय सेवाका ८६ अधिकारीको सरुवा [सूचीसहित]
काठमाडौँ – न्याय सेवा आयोगले ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा आइतबार बसेको आयोगको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत ठगीन्द्र कट्टेल पाटनमा आएका छन् । यस्तै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ ।
हेर्नूस् सूची :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया