आज पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ स्थगन
काठमाडौँ- सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगन परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै सोमबार ‘बन्दीप्रत्यक्षीकरण’का निम्ति मात्रै छ वटा इजलास तोकिएका छन् ।
जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् । सोमबार पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगनमा परेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया