प्रधानन्यायाधीश जबरा सर्वोच्च पुगे
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । घरबाटै मुद्दाको पेसी तोकेका जबरा १२.५० मा सर्वोच्च प्रवेश गरेका हुन् ।
जबराका विरुद्ध बार एसोसिएसन र न्यायाधीशहरू आन्दोलनमा छन् । जबराविरुद्धको प्रदर्शन सकिएपछि थप रणनीति बनाउन व्यस्त भएका कानुनव्यवसायीलाई छल्दै जबरा सर्वोच्च पुगेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया