कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्षसहित दुई अस्पताल भर्ना
काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरी हस्तक्षेपका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् । श्रेष्ठलाई छातीमा चोट लागेको छ ।
घाइते दुवैको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया