प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुको यस्ता छन् २१ कारण (पूर्णपाठ)
फाइल फाेटाे
काठमाडौँ - सत्तारुढ कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
उनीहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् ।
आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाअभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताउनुभयो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया