अदालत

शुक्रबारको इजलास सुरु

इकागज |
माघ १६, २०७७ शुक्रबार १२:१३ बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइ सुरु भएको हो । शुक्रबारको सुनुवाइमा निवेदक तथा अधिवक्ता कृष्णभक्त पोखरेलले सुरुमा बहस गर्दै छन् ।

प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । 
 



Author

थप समाचार
x