अदालत

संवैधानिक इजलासमा महान्यायाधिवक्ता खरेलको बहस सुरु

इकागज |
माघ १९, २०७७ सोमबार ११:५३ बजे

फाइल तस्बिर

काठमाडौँ  :  प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ‌ओली पक्षको बहस सुरु भएको छ । संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३  दिन (शनिबार बाहेक) दिनसम्म बहस गरेका थिए । महान्यायाधीवक्ता अग्‍नि खरेलले बहस सुरु गरेका छन् । 

सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन व्यवसायीकाे बहस सुरु भएकाे हाे ।  गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। पुस ६ गते यसको विरुद्धमा सर्वोच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।  



Author

थप समाचार
x