अदालत

न्याय सेवा आयोगद्वारा ११ सहसचिवसहित १८५ जनाको सरुवा सिफारिस (नामसहित)

इकागज |
चैत ६, २०७८ आइतबार २१:४१ बजे

काठमाडौं - न्याय सेवा आयोगले ११ सहसचिवसहित १८५ जनाको सरुवा सिफारिस गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले ११ जना सहसचिव, ४० उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।


कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको आयोगको बैठकले ११ सहसचिवको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x