अदालत

पूर्वमन्त्री आलमलाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १७:२२ बजे

काठमाडौं – पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश सदर भएकाे छ ।

जिल्ला अदाल रौतहटतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।


न्ययाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीकाे संयुक्त इजलाशले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको हो।

अब पूर्वमन्त्री आलम थुनामै बस्नु पर्नेछ । त्यसैगरी जिल्ला अदालतमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ ।
 


Author

थप समाचार
x