क्रिकेट

यू-१९ एसिया कप : टस जितेर पाकिस्तानले दियो नेपाललाई ब्याटिङको निम्तो

इकागज |
मंसिर २२, २०८० शुक्रबार ११:१३ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा आजबाट सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

समूह 'ए' अन्तर्गत दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो ।


पाकिस्तानले पहिला बलिङ गर्नेछ ।


Author

थप समाचार
x