क्रिकेट

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

इकागज |
चैत ३०, २०८० शुक्रबार १६:५ बजे

काठमाडौँ- ओमानमा शुक्रबारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो । मलेसियाले भने पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।


प्रिमियर कपमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा मलेसिया, हङकङ, कतार र साउदी अरेबिया पनि रहेका छन् ।


Author

थप समाचार
x