क्रिकेट

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १३:४४ बजे

काठमाडौँ - नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।​

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।


नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।


Author

थप समाचार
x