क्रिकेट

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

इकागज |
बैशाख ८, २०८१ शनिबार १५:५५ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

अल अमेरातमा तेस्रो स्थानका लागि हुने खेलका लागि नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।


नेपालले भने हङकङलाई पहिला बलिङका लागि निम्तो दिएको छ ।

आजको खेलको विजेताले तेस्रो स्थान हात पार्नुका साथै एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।


Author

थप समाचार
x