क्रिकेट

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

इकागज |
जेठ २, २०८१ बुधबार १९:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।


पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।


 
  


Author

थप समाचार
x