अपराध

पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट दिपन पक्राउ

इकागज |
पुस २३, २०८० सोमबार १५:५७ बजे

फाइल तस्बिर

उदयपुर - ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  



Author

थप समाचार
x