कूटनीति

हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत

इकागज |
कात्तिक २०, २०७९ १३:३७ बजे

काठमाडौं – नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबरार एच. हाश्मीलाई नियुक्त गरेको छ।  काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गरेका हुन् ।

 हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत रहेको दूतावास श्रोतले जनाएको छ ।


 

 


Author

थप समाचार
x