कूटनीति

नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने

इकागज |
चैत १, २०७९ बुधवार १६:५८ बजे

फाइल फोटो

काठमाडौं - नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ । 

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् । 
 



Author

थप समाचार
x