कूटनीति

स्वास्थ्य मन्त्री बस्नेत स्विटजरल्याण्डमा

इकागज |
जेठ ६, २०८० शनिवार ८:५७ बजे

फाइल फोटो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन । विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन । 

आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा आइपुगेका हुन । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



Author

थप समाचार
x