कूटनीति

राष्ट्रपति पाैडेल र इजरायलका राजदूत हानानबीच भेट

इकागज |
भदौ २६, २०८० मंगलबार १९:२८ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबीच शिष्टाचार भेट भएको छ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल र इजरायलबिचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस व्यक्त गर्नुभएको उनले जानकारी दिए।  



Author

थप समाचार
x