प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता इकागज | असोज ६, २०८० शनिवार १५:४८ बजे Link Copied! A- A A+ बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बीचमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड आजदेखि ८ दिने चीन भ्रमणमा छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
'परम्परागत सैन्य सन्धि भएका मुलुकबाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन' इकागज | मंसिर २२, २०८०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया