कूटनीति

प्रधानमन्त्री प्रचण्डलाई चीनमा ‘गार्ड अफ अनर’ {तस्बिरहरू}

इकागज |
असोज ८, २०८० सोमबार ९:१९ बजे

तस्बिर : प्रधानमन्त्री प्रचण्डको सचिवालय

बेइजिङ- छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए


केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

तस्बिरहरू : प्रधानमन्त्री प्रचण्डको सचिवालय


Author

थप समाचार
x