कूटनीति

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रैसीको निधनप्रति दु:ख व्यक्त

इकागज |
जेठ ७, २०८१ सोमबार १९:१६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दु:ख व्यक्त गरेका छन् ।

राष्ट्र्पति पौडेलले राष्ट्रपति रैसी र गृहमन्त्री हुसेन अमीर-अब्दुल्लाहियनको निधनमा दु:ख व्यक्त गरेका हुन् ।


उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन् ।


Author

थप समाचार
x