जात्रा-पर्व

महाशिवरात्रिको तयारी

पशुपतिमा रंगरोगन (फोटो फिचर)

इकागज |
माघ २८, २०७९ शनिबार ७:२१ बजे

काठमाडौं - महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ । महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो ।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ ।


यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ ।

 

 


Author

थप समाचार
x