जात्रा-पर्व

ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

इकागज |
असोज ९, २०८० मंगलबार १२:८ बजे

काठमाडौं– इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । आज जात्राको पहिलो दिन हो । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा रथयात्रा हुनेछ । 


तस्बिरहरू : अनुज बज्राचार्य /इकागज


Author

थप समाचार
x