जात्रा-पर्व

दसैँ मनाउन गाउँ फर्किनेको लर्को

इकागज |
कात्तिक ४, २०८० शनिबार १४:५० बजे

काठमाडौँ- नेपालीहरूको महान चाड बडा दसैँ मनाउन घर फर्किनेहरूको लर्को लागेको छ ।

शनिबार बिहानैबाट काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा घर जानेहरूको लर्को देख्न सकिन्छ । काठमाडौँकाे कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरू आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ ।


 

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौँ उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ ।


Author

थप समाचार
x