अर्थ / बाणिज्य

डलर १३२ पुग्दा युरो १४३ : अरू मुद्रा कतिमा हुँदैछ करोबार ?

इकागज |
माघ २२, २०८० सोमबार ७:३२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । 

त्यसैगरी कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।


Author

थप समाचार
x