अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
फागुन ७, २०८० सोमबार ७:४७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३  रुपैयाँ ४६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८ रूपैयाँ ८६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ९६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा रहेको छ ।


Author

थप समाचार
x