अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
फागुन ११, २०८० शुक्रबार ९:८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४  रुपैयाँ १४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ४३१ रूपैयाँ ७९ पैसा रहेको छ ।


Author

थप समाचार
x