अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
फागुन १३, २०८० आइतबार ७:४२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ १ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४  रुपैयाँ ५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा रहेको छ ।


Author

थप समाचार
x