अर्थ / बाणिज्य

बढ्यो नुनको मूल्य

इकागज |
असार १८, २०८१ मंगलबार २०:२७ बजे

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ ।

मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताएका छन् । बढेको मूल्य आजै  मध्यरातिदेखि लागू हुनेछ । 


नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ ।  


Author

थप समाचार
x