अर्थ / बाणिज्य

आज कति छ विदेशी मुद्राको मूल्य ?

इकागज |
असार १९, २०८१ बुधबार ८:७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ २५ पैसा र बिक्रीदर ८ रूपैयाँ २८ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३३ पैसा र बिक्रीदर १८ रूपैयाँ ४२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ८० पैसा रहेको छ ।


Author

थप समाचार
x