फुटबल

सुपर लिगः धनगढी र वीरगञ्ज भिड्दैँ

इकागज |
मंसिर १०, २०८० आइतबार ६:२८ बजे

काठमाडौं - नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् ।

आजको खेलमा वीरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुदैँछ । 


दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
 


Author

थप समाचार
x