फुटबल

सुपर लिग : आजको खेलमा झापा र इलाम भिड्दै

इकागज |
मंसिर ११, २०८० सोमबार ६:५७ बजे

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 


दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x