फुटबल

सुपर लिग : आज काठमाडौँ र चितवन भिड्‌दै

इकागज |
मंसिर १२, २०८० मंगलबार ६:४९ बजे

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिड्‌दैछन् । 

आजको खेलमा काठमाडौँ राइजर्स र चितवन फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ । 


दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x