फुटबल

राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक भीम थापाको निधन

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:३६ बजे

तस्विरः एन्फा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक भीम थापाको निधन भएको छ । हृदयघातका कारण शुक्रबार प्रशिक्षक थापाको निधन भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले थापाको निधन भएको पुष्टि गरेको हो । शुक्रबार बिहान हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याउने क्रममा निधन भएको थियो ।


थापा सन् १९९६ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक थिए ।


Author

थप समाचार
x