महिला फुटबलर अन्जनाले गरिन् विवाह

तस्बिरः निरुता सत्यालको सामाजिक सञ्जाल
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जना राना मगर वैवाहिक बन्धनमा बाँधिएकी छन् ।
२१ वर्षीया अन्जनाले सोमबार प्रेमी अविरल लामासँग सोमबार विवाह गरेकी हुन् । अविरल भक्तपुर निवासी हुन् ।
अन्जना विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया