फुटबल

महिला फुटबलर अन्जनाले गरिन् विवाह

इकागज |
मंसिर १८, २०८० सोमवार १२:५ बजे

तस्बिरः निरुता सत्यालको सामाजिक सञ्जाल

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जना राना मगर वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

२१ वर्षीया अन्जनाले सोमबार प्रेमी अविरल लामासँग सोमबार विवाह गरेकी हुन् । अविरल भक्तपुर निवासी हुन् ।


अन्जना विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।


Author

थप समाचार
x