फुटबल

सुपर लिग : आज इलाम र पोखरा भिड्‌दै

इकागज |
मंसिर २०, २०८० बुधबार ७:३ बजे

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई टोली भिड्‌दैछन् ।

आजको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटबलक्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।


दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x