फुटबल

सुपर लिग : आज चार टीम भिड्‌दै

इकागज |
पुस ३, २०८० मंगलबार ६:५१ बजे

काठमाडौँ- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनएसएल सुपर लिगमा आज चार टोली भिड्‌दैछन् ।

जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबबीच हुने छ ।


इलाम फुटबल क्लब र ललितपुर सिटीको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ भने बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीचको खेल साँझ ५:०० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x