फुटबल

सुपर लिग : धनगढी र पोखरा भिड्‌दै

इकागज |
पुस ६, २०८० शुक्रबार ६:५० बजे

काठमाडौँ- एनएसएल सुपर लिगमा आज चार टोलीबीचमा प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्सबीचमा हुनेछ भने दोस्रो खेल झापा फुटबल क्लब र चितवन फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट सो खेल सुरु हुनेछ ।


Author

थप समाचार
x