फुटबल

नेपाल र जाेर्डन बराबरी

इकागज |
फागुन १७, २०८० बिहीबार २३:३० बजे

काठमाडाैं - पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन र नेपालले १-१ गाेल हानेका छन् । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । जाेर्डनले खेलकाे ७२ मिनेटमा गाेेल गर्दै खेललाई बराबरीमा पुुर्याएकाे छ।


 


Author

थप समाचार
x